बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा
असोज ९ काठमाडौं  : एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।

डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।
भिडियो तल हेर्नुसः

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines