News
»
नेपालमा फेरि भूकम्पको धक्का
नेपालमा फेरि भूकम्पको धक्का
Tweet
Ashoj 5, काठमाडौं: काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार मध्यान्ह काठमाडौं आसपासमा ४. ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र धादिङ भएको जनाइएको छ। अन्नपूर्ण पोस्ट
Labels:
News

